•            
    • Sanu Raj Dangol

    • १० जेष्ठ २०७७, शनिबार १४:१३

    प्रदेश नं.१ को तथ्यांक

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ को उदयपुरमा ३३, झापामा ३६, भोजपुरमा १, धनकुटामा ७, खोटाङमा १, सुनसरीमा ३ र मोरङमा ५ गरेर ८६ जना संक्रमित भेटिएका छन् भने २६ जना उपचारपछि घर फर्केका छन् । जसमध्ये उदयपुरका २३ जना, झापाका २ र भोजपुरका १ जना छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै