स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ को उदयपुरमा ३३, झापामा ३६, भोजपुरमा १, धनकुटामा ७, खोटाङमा १, सुनसरीमा ३ र मोरङमा ५ गरेर ८६ जना संक्रमित भेटिएका छन् भने २६ जना उपचारपछि घर फर्केका छन् । जसमध्ये उदयपुरका २३ जना, झापाका २ र भोजपुरका १ जना छन् ।