•            
    • TOKHA LIVE

    • २४ माघ २०७९, मंगलवार २१:५४

    सिरियामा भूकम्पपछि भग्नावशेषमुनि पुरिएकी बालिकालाई जिउँदै बाहिर निकालियो

    टोखालाइभ डट कम/ माघ २४, २०७९

    एपी,भूकम्पको रूपमा आएको यो अवधिले जनताको खुसीमा खलल पारेको छ । विनाशकारी भूकम्पमा धेरै मानिसहरु आफ्नो परिवारबाट विछोडिएका छन् । यसैबीच जिन्द्रीसको भग्नावशेषबाट निकालिएकी बालिकाका बाबु त्यहीँ उभिरहेका थिए टर्की र सिरियामा गएको भीषण भूकम्पका कारण धेरै क्षति भएको छ । टर्कीमा गएको भूकम्पका कारण अहिलेसम्म ५ हजारभन्दा बढीको ज्यान गएको छ । उद्दार टोलीले भवनको भग्नावशेषबाट मानिसहरुलाई उद्दार गर्ने प्रयास गरिरहेको छ । यस्तो अवस्थामा आँखा रसाउने तस्विर सार्वजनिक भएको छ । सिरियाको जिन्द्रिसमा भग्नावशेषमुनि दबिएकी एक बालिकालाई बाहिर निकालिएको छ । (एपी- फोटो)

     

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै