टाेखालाइभ डट कम /फाल्गुन २६
राष्ट्रिय परीक्षा बोर्डले २०७८ जेठ १३ गते बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संञ्लन हुने छ । जसअनुसार बोर्डले तालिका सार्वजनिक गरेको छ ।
#एसईई परीक्षा तालिका – २०७७
२०७८ जेठ १३ गते विहिबार – अनिवार्य अङ्ग्रेजी
२०७८ जेठ १४ गते शुक्रबार – अनिवार्य नेपाली
२०७८ जेठ १६ गते आइतबार – अनिवार्य गणित
२०७८ जेठ १७ गते सोमबार – अनिवार्य विज्ञान
२०७८ जेठ १८ गते मङ्गलबार – अनिवार्य सामाजिक अध्ययन
२०७८ जेठ १९ गते बुधबार – अनिवार्य स्वा.ज.वा.
२०७८ जेठ २० गते बिहिबार – ऐच्छिक प्रथम
२०७८ जेठ २१ गते शुक्रबार – ऐच्छिक द्वितीय