•            
    • TOKHA LIVE

    • २२ असार २०७७, सोमबार १०:४५

    सचेत होऔं

    पुरुषोत्तम घिमिरे ,जोरपाटी ,काठमाडौं
    असार २२
    लकडाउन खुकुलो भएयता सहरबजार अनेकौं मानिसले काेभिड-१९ को संक्रमणमा समेत हेलचेक्र्याइ गरिरहेका छन् ।हाम्रो प्रतिरोधात्मक क्षमता बढी छ।हामीलाई यसले केहि गर्न सक्दैन भन्ने ढंगले मानिस यत्रतत्र हिडिरहेका हुन्छन् ।
    जबकी अहिलेसम्म यसको संक्रमणले मारिनेको संख्या विस्वभर नियन्त्रणमा आइसकेको छैन ।यसले अहिलेसम्म झन्डै ६ लाखको ज्यान लिइसकेको छ।संक्रमणको पहिलो चरणमा सबैले यसलाई रोक्नका लागी अनेकौं प्रयास गरे,तर जब यसबाट खास डराउनुपर्ने स्थिति आयो,त्यतिबेला सबैले हेलचेक्र्याइ गरिरहेका छन् ।यो संक्रमण रोक्न र मृत्युदर घटाउन राम्रो संकेत हुँदै होईन ।भोली पर्न सक्ने समस्याप्रती आजै सचेत होऔं।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै