•            
    • Hikmat Dangol

    • २९ असार २०७८, मंगलवार १७:४८

    शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

    टाेखा लाइभ डट कम /असार २९
    काठमाडौं :सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । एमाले अध्यक्ष केपी ओलीलाई विस्थापित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक देशको प्रधानमन्त्री बनेका छन् ।संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै