•            
    • TOKHA LIVE

    • ६ जेष्ठ २०७७, मंगलवार १०:२६

    पत्रकार हिक्मत डंगोलद्दारा महंगो म्यूज़िक भिडियो निर्माण

    पत्रकार हिक्मत डंगोलको कथा र स्कि्प्टमा निर्देशक अमृता अधिकारीले एउटा राम्रो म्यूजिक भिडियो अमेरिकामा निर्माण गरेकी छिन। गायक जीवित जल्मी स्वर रहेको “सम्झेर ल्याउँदा हरेक कुरा “ गीतको म्यूज़िक भिडियोमा ५ हजार डलर खर्च गरिएको छ। अमेरिकाको नर्थ क्यारोलिन राज्यको विभिन्न पार्क , मन्दिरको नजिक गएर नाचेको दृश्यलाई ड्रोनको सहयोगमा खिचिएको दृश्यहरूले उक्त भिडियोलाई स्तरीय बनाएको छ। एन्ना कोइराला र प्रसिद्ध ष्षेष्ठले माेडलिंग गरेको यो म्यूज़िक भिडियोको छायॉकन र सम्पादन समीर मानन्धरले गरेका छन। ५ मिनेट लामो उक्त भिडियोमा ८० वटा अलग – अलग दृश्य समावेश छ।

    Facebook Comments

  • सम्बन्धित खवर

    सुसान्त के सी को नया गीत ‘भागेर’

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै