•            
    • Hikmat Dangol

    • १३ जेष्ठ २०७७, मंगलवार ११:३१

    कलेज देखि चलचित्रसम्म सेक्सकै कुरा ‘एम्मा वाटसन’

    –हिकमत डंगोल

    अहिलेका नयाँ युवापिढिहरु चलचित्रमा कामुक अभिनयको बदलामा जीवन्त अभिनय गर्ने नायिकालाई हेर्न चाहन्छन । आज हलिवडमायस्तै आफ्ना सुरिलो आवाज र आर्कर्षक अभिनयका कारण एकाएक कल्पनाको संसारमा पुगेकि नायीका हुन–एम्मा वाटसन । विश्व प्रसिद्ध लेखिका जेके रोलिङको उपन्यास हया्री पोर्टरमा , हयारिु पोर्टरको सबै भन्दा राम्री साथीको जादुमय अभिनय गरेर आफ्नो अभिनय क्षेमतालाई प्रभावित पारेपछि उनको ‘हाई प्रोफाईल’ जिन्दगी उच्चकोटिमा पुगेको छ । हाल यी नायीका हलिवडमा सबे भन्दा बदि पैसा आर्जन गर्नै अभिनेत्रीको रुपमा प्रख्यात छिन । अमेरिकाको प्रख्यात सिने पत्रिका ‘पिपुल्स’ म्यागजिनले उद्धत गर्दै भनेका छन – ‘एम्मा वाटसन अहिले ठुलाठुला विज्ञापनमा पनि अभिनय गरेर गउको वर्ष ८० लाख डलर आफ्ना खातामा भित्र्याईन ।’


    एम्मा वाटसनको जन्म १५ अपरिलको सन १९९० मा फ्रान्सको पेरिसमा भएको थियो । उनकि पिता वकिल र आमा साधारण गृहणी थिईन । जव उनी ५ वर्षकी थिईन तब उनको माता पिताको सम्बन्ध बिच्छेद भएको थियो । एम्माको पिताले अर्कै आईमाई लिएर हिडेपछि आमाले यता अर्कै लोग्नेको ओछ्यान कुरेकी थिईन । ५ बर्षको उमेरमा उनी आमासंग लन्डनमा बसाई सरिन । सुरुमा डे्गन स्कुल अक्सफोर्ड र पछि हेडिगटन स्कुलमा विद्यार्थी थिईन । उनी यस पछि थियटर आटर्समा भाग लिन पुगिन । उनी ७ बर्षकी छदा उनमा अभिनयको भुत सवार भएको थियो । यसपछि उनी आफ्नो भविष्यलाई पछयाउदै नाटक अभ्यास र अभिनेत्रीको भुमिका सिक्न धेरे समय बिताए ।


    सन १९९९ मा एम्मा वाटसनलाई हयारी पोर्टरका लागि अडिसनमा निमन्त्रणा गरिएको थियो । एम्मो मिथास आवाज अनि प्राकृतिक अभिनयका कारण निर्माता डेविड हेमनले हया्री पोर्टरमा हर्मियन भुमिकाको निम्ति पहिलो श्रृंखलामा डेब्यू गराईन । जसमा उनको अभिनय क्षमता हेरेर दर्शकहरुले आलोचनात्मक प्रंशसा गरेका थिए । सन २००१ मा रिलिज भएको हया्री पोर्टरको पहिलो भागले बक्स अफिसमा तहल्का मच्चाए । यसैगरी हया्री पोर्टरको भाग २ मा पनि उनलाई अनुबन्धन गरेको थियो । त्यसपछि उनले क्रमश ः अन्य विभिन्न गरी सा २००१ देखि २०११ सम्ममा ७ वटै हया्री पोर्टरमा बाल कलाकारको रुपमा र किशोरीको रुपमा अभिनय गरिन । हया्री पोर्टर चलचित्रमा अभिनय गरे बापत उनले १ करोड पाउन्ड भन्दा बढि पैसा आर्जन गरेको थियो भने यो माटो रकम आर्जन गरे पश्चात उनले बाच्नको लागि अरु संघर्ष गर्नु नपर्ने कुरा अमेरीकाको पिपुल्स म्यागजिनले समाचार छापेको थियो । त्यसैगरी सन २००९ को टाइम र फोब्र्स पत्रिकाले एम्मा वार्टसनलाई महत्वपूर्ण अभिनेत्रीको रुपमा राखेका थियो । यसैगरी सन २०१० मा उनलाई हलिउडकै सबैभन्दा बढि कमाउने नायिकाको रुपमा प्रस्तुत गरेको थियो । संसारकै सबै सुख भोगेकी एम्मा वार्टसनले भन्ने आफ्नो कलेज जिवनलाई चटक्कै त्याग्न सकिनन । यसबारेमा उनी भन्छिन –‘म आश्चर्य चकित छु किनकी म कलेज गएर अध्ययन गर्दा सबै जना छक्क पर्छन । यसमा मेरो भनाई के छ भने किताव को ज्ञानले मात्र जिवनलाई सहि मार्ग निर्देशन गर्छ ।’ कलेज जिवन सुरु गरेपछि वाटसनको कयौं प्रेम सम्बन्ध पनि बाहिर आएको थियो । सन २००६ मा पर्दाबाहिर एम्मा वाटसनको सौन्दर्यको रुपमा लथिएका रबी खेलाडी टम डकरसंग उनको रोमान्स सुरु भयो । तर टमसंग उनको समबन्ध छिट्टै नै बिग्रन पुग्यो र सन २००७ मा अस्टे«लियाका नागरिक अन्गुइससंग प्रेम सम्बन्ध गास्न पुगिन । यी दुइृ बीचको रोमान्स अन्तर्राष्ट्रिय रुपमा हेडलाइन समाचार बन्न पुग्यो । उता पर्दा बाहिरको जिवनमा एम्मा वाटसनको रोमान्समा उतार चढाव आयो । अन्गुइससंगको उनको प्रेम सम्बन्ध १ वर्ष भन्दा बढी टिक्न सकेन । फलस्वरुप २००८ मै उनको प्रेम उक हिरा व्यापारी फ्रान्सिस बुलेसंग भयो । अध्यनकै सिलसिलामा वाटसन अमेरिका हानिएपछि उनको त्यो प्रेमलिला समाप्त भएको दावी ‘ द मेल अन सन्डे ’ नामक पत्रिकाले लेखेको थियो । यस बारेमा उनका प्रेमि फ्रासिस भन्छन – ‘ एम्मा वाटसनको विशेषता अन्य महिलाहरु भन्दा अलगै छिन । उनको कामुक्ता विशिष्ट र केहि हद सम्म उत्तेजना बढाउने खालको छ । ’ भन्दै उ आफुबाट वाटसन खोसिएकोमा केहि अपसोच र केहि गर्व मिश्रित स्वरमा भन्छन– ‘ वास्तवमा एम्मा वाटसन एउटै पुरुषको सहवासबाट तृप्त हुने खालको युवती भने होइन ।’
    यसपछि अमेरिका बसाइकै क्रममा उनको एक स्पेनिस संगीतकार राफेलसंग वाटसनको हिमचिम बढुन थाल्यो । दुवैले ६ महिना जति रोमान्स गरेपछि वाटसनले राफेललाई छोडिन । ठुला चर्चा–परिचर्चाका विच वाटसनले जर्जक्रगसंग प्रेम भएको धोषणा गरिन । तर एक वर्ष पछि यी दुई जोडी छिन्नभिन्न भयो । वाटसनले २०१२ मा खेलेकि चलचित्र पेरेक्स अफ द वालफ्लेवर र २०१३ मा ब्लिंग रिंग जस्ता चलचित्रमा उनको अत्याधिक कामुक्ता प्रदर्शनको लागि चर्चित र सफल रहयो । जुलाई २०१४ मा वाटसन संयुक्त राष्ट्र महिला गुडविलको राजदुतमा नियुक्त गरियो र उनले सोहि वर्ष पुरुष र महिलाहरको बिच सम्मान अधिकारको लागि भाषण गरिन । उनले भनिन–‘पुरुष र महिलाका दुबैका निम्ति सम्मान र अवसरहरु हुनुपर्छ । यो सेक्सको राजनिति, आर्थिक र सामाजिक समानताको सिद्धान्त हो ।’ वाटसनको भाषनले व्यापक अन्तराष्ट्रिय कवरेज ग¥यो र व्यापक प्रंशसा पनि प्राप्त ग¥यो । सन २०१७ मा उनले अभिनय गरेको ‘ सुन्दर र जनावर ’ मा उनले प्रमुख भुमिका निभाइकी थिईन । उसै चलचित्र मार्फत उनले सर्वश्रेष्ठ अभिनेताको लागी एम टिभिको पहिलो लिग तटस्थ पुरस्कार जितेकि थिइन । अवार्ड जितेपछि वाटसनले भनिन –‘ एम टिभिले अभिनयको लागि लिग रहित अवार्ड सृर्जना गर्नका लागी सबैको अर्थ सबैको लागी फरक छ । तर मेरो लागी यसले यो संकेत गर्छ कि अभिनय आफुले आफैलाई बसमा राख्ने हुनुपर्छ । तसर्थ यसलाई दुई वर्गमा बिभाजित गर्न आवश्यक छैन ।’

    आफ्नो वरिपरिको संगतलाई अगाडि बढाउदै लाने सोच एम्मा वाटसनको छ । त्यसैले उनलाई सानै देखि लागेको नयाँ साथि खोज्ने बानि पुन ः एकपटक बाहिरियो । यसअघि उनले ११ जना प्रेमिहरुसंग रोमान्स गरेकी थिइन भने यस पटक १२ औं प्रेमिको रुपमा नायक तथा अभिनेता कोर्ड ओभरस्टी«टलाई रोजिन । २९ वर्षै एम्मा वाटसनले यस जिवनमा उनले कयौं पुरुषहरुलाई परस्त्रीसंग र कयौं महिलाहरुलाई पुरुषहरुको विछ्यौनामा पाएकी थिइन । यस किसिमको वातावरणमा हुर्किएकी एम्मा का लागी रामा्रे र नरामा्रे छानी– छानी राख्ने शिक्षा उनलाई कलेजले नै दिएको मान्छिन । यसबारेमा एम्मा भन्छिन –‘ आज यूरोप र अमेरिकाका अघिकांस यूवापिढि यहि वातावरणमा पालिने गर्दछन । उनीहरुले आफ्नी आमालाई अरुसंग सुतेको देखेका छन र बाबु अर्काे आमासंग भागेको देखेका छन । – मात्रै सिर्फ काम वासनाका लागि । यिनिहरु यसभन्दा माथिल्लो कुरो सोच्न पनि सक्दैनन् । ’

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै