•            
    • TOKHA LIVE

    • २९ मंसिर २०७९, बिहीबार ०९:५५

    भारतीय अभिनेता विवेक ओबराय नेपालमा

    टाेखालाइभ डट कम/मंसिर २९,२०७९

    भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुग्नु भएको छ । विवेकका परिवारसहित घुम्न आउनुभएको हो ।

    नेपाली व्यवसायी पुनम यादवको निम्तोमा आउनुभएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ ।
    त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओबराय
    ले भन्नुभयो ।-“पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, । उनी नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ।चलचित्रका अभिनेता विवेक ओबरायले भारतीय फिल्म ताल, दम,कृष लगाएत दक्षिण भारतका थुप्रै फिल्ममा अभिनय गरेका छन् ।फाेटाे सौजन्य/रिपोर्टर नेपाल

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै