•            
    • TOKHA LIVE

    • १७ माघ २०७७, शनिबार २०:०४

    कंगना रनौत आगामी फिल्ममा इंदिरा गांधी बन्ने:-

    एजेन्सी ।माघ १७
    राजनीतिक ड्रामाको धारमा भारतमा नयाँ बन्न लागेको फिल्ममा कंगना रनौतले आगामी फिल्ममा इंदिरा गांधीको भुमिका निर्वाह गर्ने भएको छ। निर्माताको साथै कथाकार र पटकथाको रूपमा लेखक साईं कबीर रहने छन् ।

     

     

    राजनीतिक पृष्ठभूमिमा बन्न लागेको यो फिल्ममा पुर्व प्रधानमन्त्रीले इंदिरा गांधीको भुमिकामा कंगना रनौत देखिने छन् । कंगनाले यो फिल्मको बायोपिक अझ सम्म नबनेकोमा यो संगै जोडदार धमाकादार हुने पुष्टि गरेकी छन् ।साथै उन्ले यो पनि बताइन कि कयौं नामि स्टार यो आगामी परियोजनाका लागि एक हिस्सा हुनेछ ।आफ्नो कार्यालयको बाट जारी गरिएको एक बयानमा कंगनाले बताइन , “ हो हामी यो प्रोजेक्टमा काम गर्दै छौं र यो फिल्मको स्क्रिप्ट आफ्नो अंतिम चरणमा पुगेको छ। यो इंदिरा गांधीको बायोपिक होईन है. यो त एउटा ऐतिहासिक पृष्ठभूमिमा आधारित एक भव्य फिल्म हो ।भएकोले राजनीतिक ड्रामासंग मेराे भावीपीढ़ीको वर्तमान भारतको सामाजिक-राजनीति परिदृश्यको स्मरणीय बनाउन मद्दत गर्ने बताउदै उन्ले अगाडि बताइन् “ कयौं नामी-स्टार कलाकार यो फिल्मको हिस्सा हुनेछ र प्रतिष्ठित भारतीय राजनीतिको इतिहासमा सबैभन्दा प्रतिष्ठित नेताको चरित्र निभाइ उहाँको चरीत्रलाई न्याय दिलाउनमा म दिलोज्यानले प्रतीक्षा गरिरहेकी छु।”

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै