•            
    • TOKHA LIVE

    • ७ आश्विन २०७९, शुक्रबार १८:५७

    चर्चित हाँस्यकलाकार बुद्धि तामाङ ‘हैट’विवाह बन्धनमा बाँधिए

    टाेखालाइभ डट कम/असोज ७

    काठमाडौं। चर्चित हाँस्यकलाकार बुद्धि तामाङ ‘हैट’विवाह बन्धनमा बाँधिएका छन् ।शुक्रबार बुद्धिले मकवानपुरकी अनु थिङसँग तामाङ परम्परा अनुसार विवाह गरेका हुन् ।

    लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।विवाहमा नेपाली चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो ।

    हाँस्यकलाकार बुद्धि तामाङले आफ्नो उत्कृष्ट अभिनय मार्फत दर्जनौं नेपाली फिल्ममा काम गरिसकेका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै