•            
    • TOKHA LIVE

    • ५ जेष्ठ २०७७, सोमबार ०३:३३

    अमेरिकन फिल्ममा केकी र स्वस्तिमा

    नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा अभिनय गर्ने भएका छन् । एक अनटाइटल्ड फिल्ममा उनिहरु छानिएका हुन् ।

    उनिहरुको छनौटको लागी अडिशन लिइएको थियो । अडिशनमा अरु को-को नायिकाहरु पुगेका थिए भन्ने खुलेको छैन । फिल्मीखबरसँगको कुराकानीमा नायिका अधिकारीले अमेरिकन फिल्ममा अभिनय गर्न लागेको बताईन् । तर, चलचित्रको बारेमा अहिले नै केहि खुलाउन नमिल्ने गरी सम्झौता भएकोले अन्य कुरा खुलाउन नसक्ने बताईन् । केकी र स्वस्तिमाको भूमिका दिदि-बहिनीको हुने बुझिएको छ । यो फिल्म कोरोना महामारी साम्य भएपछि अमेरिकामा छायांकन हुने बताईएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै