•            
    • Sanu Raj Dangol

    • १५ जेष्ठ २०७७, बिहीबार १६:११

    वरिष्ठ गितकार रत्न शमसेर थापाको निधन:-

    टाेखा लाइभ,जेठ १५ काठमाडौं :

    घुम्तीमा नआउ है

    घुम्तीमा नआउ है
    अाँखा तिमी जुधाउन
    अाँखा तिमी जुधाउन
    बाँधिए माया फेरि
    गाह्रो हुन्छ फुकाउन, फुकाउन
    घुम्तीमा नआउ है।

    वरिष्ठ गायक प्रेमध्वज प्रधानको स्वरमा यी कालजयी गित एक समय चर्चित गित थियो। यै गितलाइ रचना गरेका वरिष्ठ गितकार रत्न शमसेर थापाको आज निधन भएको छ । ८ १ वर्षिय थापाले थुप्रै थुप्रै चचित र कणप्रिय गितहरु रचना गर्नु भएको छ । उनको निधनले नेपाली सांगितिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको छ । उनको घुम्तीमा नआउ है, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, पंक्षीमाडौके, जाग लम्क चम्क हे नौजवान हो,
    विछोडको पीडा जस्ता कालजयी गितहरु चर्चित छन ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै