•            
    • TOKHA LIVE

    • १८ बैशाख २०७८, शनिबार १८:४१

    सविना र सुवासको स्वरमा “नक्कलीको चार तिर ध्यान रैछ” गित सार्वजनिक (भिडियोसहित)

     

    टाेखालाइभ डट कम/ बैशाख १८

    गायिका सविना दाहाल र गायक सुवास महतको स्वरमा अहिलेको चर्चित मोडल आयुष्मा कार्कीको उत्कृष्ट  अभिनय रहेको “नक्कलीको चार तिर ध्यान रैछ” भन्ने गीत बजारमा आएको छ । गीतमा निरेन श्रेष्ठले निर्देशन रहेको छ भने अमोन रानाको कोरियोग्राफर रहेको छ । लोक चौतारी युट्युव च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ ।

    सविना दाहाल र सुवास महतको मिठो काँठे लोकदोहोरी भाकामा तयार भएको गीतको शब्द सानु केसी र अशोक सापकोटाको रहेको छ ।उक्त गीतको लय संगित रामहरी भण्डारीको रहेको छ भने एरेन्जर नारायण दंगालले गरेका हुन् । ज्योति फिल्मस्ले निर्माण गरेको गीतको भिडियोमा भुवन चौलागाई, आयुष्मा कार्की र लक्ष्मी दर्नालको अभिनय रहेको छ । आयुष्मा पछिल्लो समयकी चर्चित मोडल हुन । उनले अभिनय गरेको गीतहरु युट्युवमा धेरैले हेर्ने गर्छन ।

    गितको म्युजिक भिडियो हेर्न Click गर्नुहोस् ।

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै