•            
    • Hikmat Dangol

    • १३ जेष्ठ २०७७, मंगलवार २०:२१

    ऑटले तोडे कुमारित्व

    पश्चिम ग्ल्यामर दुनियाँमा कसले कुन उमेरमा कुमारित्व भंग गर्यो भन्ने खुला बहस चल्छ ।अमेरिका, बेलायतिर केटाकेटी औसत १२/१३ वर्षमै कुमारित्व तोड्छन्।कालो ऑखा भएकी सुन्दरी गायिका फ़र्ज़ीले चाहि १८ वर्ष सम्म कुमारित्व कायम गरेकी रहिछिन्।गायक जस्टिन टिम्बरलेककी पूर्व प्रेमिका फर्जी भन्छिन- “ म ज्यादै कामुक छु। तैपनि म १८ वर्ष सम्म कुमारी रहे।हाल अभिनेता जोस ग्हामेलसंग रोमांस गरिरहेकी फर्जी भन्छिन-“ जीवनमा पहिलो पटक ११ वर्षको उमेरमा कामाशत्त भएर एउटा १५ वर्षको ठिटोलाई चुम्बन गरे ।त्यसपछि थप ऑट गर्न ७ वर्ष लाग्यो।कुमारित्व तोडन ऑट नै चाहिने रहेछ”।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै