• TOKHA LIVE

  • २२ भाद्र २०७८, मंगलवार ११:३४

आइतबार रातभर परेको वर्षाका कारण जनजीवन कष्टकर( फाेटाे फिचर)

अशिम श्रेष्ठ

टाेखालाइभ डट कम / भाद्र २२,काठमाडौं
आइतबार राति भारी वर्षाले मनमैजु र कंकेश्वरी खोला किनारका बस्ती डुबानमा परे पछि दुबानका कारण
जनजीवन निक्कै कष्टकर बनेको छ।आइतबार रातभर परेको वर्षाका कारण खोला किनारका बस्तीहरुमा  टोखा नगरपालिका वडा ९ बिष्णुमति खोला, मनमैजु , कंकेश्वर , बल्खुको तरकारी बजार, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बिनायक अस्पताल गोंगबु, शंखमूल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र दुबानमा परेका हुन।

Facebook Comments

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै