•            
    • TOKHA LIVE

    • १९ चैत्र २०७७, बिहीबार ०९:०६

    काठमाण्डौका चोक चोकमा नेपाल स्काउट ( फोटो फिचर )

     टाेखालाइभ डट कम / चैत्र १९

    नेपाल स्काउटले ट्राफिक प्रहरीसँगको सहकार्यमा  दरबारमार्ग, केशरमहल , सिंहदरबार चोक, थापाथली चोक, त्रिपुरेश्वर चोक, टेकु चोक ,बानेश्वर चोक, कालीमाटी चोक, नयाँ बानेश्वर चोक, बानेश्वर पानी ट्यांकी चोक, शंकरदेव क्याम्पस चोक, कोटेश्वर, पुतलीसडक, गौशाला, चाबहिल, महाराजगन्ज चोक गरि काठमाण्डाैका १५ स्थानमा दैनिक २०० जना स्वयंसेवक ट्राफिक प्रहरीलाई सहयोग गर्न खटाइएको छ।
    यसै क्रममा विशाल बजार देखि महांकाल पुल सम्मको ट्राफिक व्यवस्थापनमा सक्रिय स्काउट स्वयंसेवकहरुको सक्रियता नविना श्रेष्ठले कैद गरेका तस्विरमा :  
    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै