•            
    • Sanu Raj Dangol

    • १६ जेष्ठ २०७७, शुक्रबार १४:४९

    सगरमाथाको शिखरमा मानव पाइला टेकेको ६७ वर्ष पूरा।

    रासस,सोलुखुम्बु, जेठ १६ गते । आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै