•            
    • TOKHA LIVE

    • २ भाद्र २०७७, मंगलवार १७:१०

    तारकेश्वरमा कोरोना संक्रमितको संख्या ४४ पुग्यो।

    टाेखा लाइभ,भाद्र २ भदौ काठमाडौं:-

    तारकेश्वर नगरपालिकामा कोभिड संक्रमितको संख्या ४४ पुगेको छ। यसअघि ३६ जनामा कोरोना संक्रमण भएको आंकडा दिएको नगर स्वास्थ्य कार्यालयको पछिल्लो अपडेट अनुसार संक्रमितको संख्या १२ थपिएर ४४ जना पुगेको हो । नगरपालिकाको वडा नं १० मनमैजुमा सबैभन्दा धेरै १९ जना संक्रमित फेला परेका छन् ।

    जसमध्ये १० जना महिला र ९ जना पुरुष रहेका छन् । त्यस्तै वडा नं ५ गोलढुंगामा ८ महिला र ३ पुरुष गरि ११ जनामा संक्रमण फेला परेको हो । त्यस्तै वडा नं २ मा १ जना, वडा नं ४ मा २ जना, वडा नं ७ मा २ जना, वडा नं ८ मा ४ जना, वडा नं ९ मा एकजना, र वडा नं ११ मा ४ जनामा संक्रमण पुष्टि भएको तारकेश्वर नगरपालिकाको स्वास्थ्य कार्यालयले तारकेश्वर अनलाईनलाई जानकारी दियो ।संक्रमितमध्ये ६ जनालाई निको भएको छ भने ३६ जना संक्रमित रहेका छन्।
    स्रोत :तारकेश्वर अनलाईन

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै