•            
    • TOKHA LIVE

    • १८ भाद्र २०७७, बिहीबार २०:४९

    काेभिड- १९ कोरोनावारे जनचेतना जगाउदै धापासी गणेश युवा क्लव:-

    सुरेन श्रेष्ठ
    टाेखा लाइभ भाद्र १८ काठमाडौं

    टाेखा नगरपालिका ४ धापासी गणेश युवा क्लवले नेपाल सरकारले लकडाउन उपत्यकाभरि जिल्ला प्रशासन कार्यलयबाट जारि गरेकाे निषेधाज्ञा पालना तथा काेविड १९ काेरेना बाट बाच्न जनसचेतना मुलक अभियान संचालन गरिरहेको छ।उक्त क्लवले माडकि्ङ, कितानास औषधी छर्किने र माक्स वितरण गर्दै आएकाे छ ।

    यसै क्रममा भाद्र १८ गते पनि जनसचेतनाकाे लागि धापासी गणेश युवा क्लवका तिमका साथ कार्यक्रममा काठमाडौ जिल्ला कमिटी सदस्य नारायण भाई श्रेष्ठ, टाेखा न. पा. जनप्रतिनिधि राम वाहादुर ठकुरीकाे उपस्थितमा सचेतना मुलक अभियान संचालन गरिएको छ।

    (सुरेन श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै