•            
    • Sanu Raj Dangol

    • २१ बैशाख २०७८, मंगलवार १३:१५

    टोखा नगरपालिका वडा नं ६ को अत्यन्त जरूरी सूचना !

    टाेखालाइभ डट कम / बैशाख २१,२०७८

    विश्वब्यापी फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस काेभिड-१९ को कारण प्लाज्मा थेरापीको लागि काेभिड संक्रमित भै ठिक भएको २८ दिन पूरा भइ ३ महिना भित्रको व्यक्तिको रगत आवश्यक परेको हुनाले संक्रमित भै ठिक भएका व्यक्तिहरुले रक्तदान गर्न तथा  रगत लिनको लागी इच्छुकहरुले  वडा नं ६ को सम्पर्क नं.मा आफ्नो नाम र सम्पर्क नं लेखी सहयोग गरिदिनु हुन टोखा नगरपालिका वडा नं ६ ले  सूचना प्रकाशित गर्दै अनुरोध गरेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै