•            
    • Sanu Raj Dangol

    • १६ जेष्ठ २०७७, शुक्रबार १८:०५

    नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो।

    टाेखा लाइभ,काठमाडौँ, जेठ १६ गते । नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
    छैठाैँ मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकानिवासी ३५ वर्षीय पुरुष भारतबाट जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा उहाँको स्वाबको नमूना लिइएको थियाे । नेपाल प्रवेश गरेसँगै उहाँको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै