•            
    • Sanu Raj Dangol

    • १६ जेष्ठ २०७७, शुक्रबार १७:०१

    नेपालमा थप १७० जना कोरोना संक्रमित थपिएका छन्।

    टाेखा लाइभ,जेठ १६: नेपालमा थप १७० जना संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन्।
    योसँगै नेपालमा एक हजार २ सय १२ कोरोना संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै