•            
    • Sanu Raj Dangol

    • १२ जेष्ठ २०७७, सोमबार ०६:३७

    थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ७५ पुग्यो:-

    टाेखा लाइभ, काठमाडौं जेठ १२:-नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो।नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।साथै टाेखा नगरपालिका वडा न.३ धमलटारका २७ वर्षीीय पुरुष र टाेखा नगरपालिका वडा न.६ मा बस्नुुुुुुहुने टयासिन्डाेलका ४१ वर्षका पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै