•            
    • Sanu Raj Dangol

    • ११ जेष्ठ २०७७, आईतवार ११:१७

    थप १९ जना संक्रमित थपिए , कुल ६ सय ३ पुग्यो।


    काठमाडौं :नेपालमा निरन्तर कोरोना संक्रमित संख्या दिन प्रतिदिन बढीरहेको छ । आज मात्रै देशभर गरी १९ जना संक्रमित थपिएका छन् । आजकाठमाण्डौं, नुवाकोट, बारा, पर्सा, गुल्मी लगायतका जिल्लामा गरी ती संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब कुल ६ सय ३ जना संक्रमितको संख्या पुगेको छ । यस मध्य ३ जनाको मृत्यु भईस्केको छ । देशभर ४२ जिल्लामा कोरोना फैलिसकेको छ । कुल ८७ जना निको भएर घर फर्केका छन् अहिलेसम्मको तथ्यांक छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै