•            
    • TOKHA LIVE

    • १८ भाद्र २०७७, बिहीबार १५:४४

    काठमाडौंका दश नगरपालिकामा आइसोलेसन बेड तयार कहाँ , कति?


    टाेखा लाइभ

    भाद्र १८ काठमाडौं

    उपत्यकामा काेभिड- १९ कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको पछिल्लो अवस्थालाई मध्यनजर गरेर उपत्यकाका स्थानीय तहमा पिसीआर परिक्षण तथा आइसोलेसन केन्द्र धमाधम निर्माणकार्यमा काठमाडौंका नगरपालिकाहरु आइसोलेसन बेड निर्माणमा तल्लीन छन् ।

    विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बिभिन्न योजनाहरु कार्यक्रम समेत गर्दै आएका स्थानीय तहले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याए सम्म कोरोना रोकथामको लागि हालसम्म नगरपालिकाका जनप्रतिनिधिहरु , स्वास्थ्यकर्मिहरु , स्वयंसेवकहरु परिचालनमा जुटेका छन्।

    जस मध्ये उपत्यकाका १० वटा नगरपालिकामा कहाँ कति संक्रमित छऩ र कति आइसोलेसन बेड तयार भएका छन् भन्ने बारेमा नगरपालिकाले उपलब्ध गराएको बिवरणलाई यहाँ प्रस्तुत गरिएको छ।

    शंखरापुर नगरपालिका
    वेड ४० वटा
    हालसम्म पीसिआर परिक्षण ६३६
    एम्बुलेन्स ३ वटा
    संक्रमित संख्या २० जना
    कोरोनामुक्त १७ जना

    कागेश्वरी मनोहरा नगरपालिका
    वेड १०० वटा
    हालसम्म पीसीआर परिक्षण ३०००
    एम्बुलेन्स ३ वटा
    संक्रमित संख्या १११ जना
    कोरोनामुक्त ६० जना

    दक्षिणकाली नगरपालिका
    वेड ५० वटा
    एम्बुलेन्स २ वटा
    संक्रमित संख्या १६ जना
    कोरोनामुक्त २ जना

    किर्तिपुर नगरपालिका
    वेड २५ वटा
    हालसम्म पीसीआर परिक्षण ७८०
    एम्बुलेन्स २ वटा
    संक्रमित संख्या ४९ जना
    कोरोनामुक्त २५ जना
    मृत्यु १ जना

    चन्द्रागिरि नगरपालिका
    वेड १४ वटा
    हालसम्म पीसीआर परिक्षण ७०००
    एम्बुलेन्स ९ वटा
    संक्रमित संख्या ९४ जना
    कोरोनामुक्त ४७ जना

    नागार्जुन नगरपालिका
    वेड ५५० वटा
    हालसम्म पीसीआर परिक्षण २०००
    एम्बुलेन्स ० वटा
    संक्रमित संख्या १०३ जना
    कोरोनामुक्त ५९ जना

    तारकेश्वर नगरपालिका
    वेड ५० वटा
    हालसम्म पीसीआर परिक्षण ५५१
    एम्बुलेन्स २ वटा
    संक्रमित संख्या १०५ जना
    कोरोनामुक्त २५ जना
    मृत्यु १ जना

    बुढानिलकण्ठ नगरपालिका

    वेड ३० वटा
    हालसम्म पीसीआर परिक्षण २०००
    एम्बुलेन्स २ वटा
    संक्रमित संख्या २२८ जना
    कोरोनामुक्त ७४ जना
    मृत्यु १ जना

    गोकर्णेश्वर नगरपालिका

    वेड १३० वटा
    हालसम्म पीसीआर परिक्षण ७८५
    एम्बुलेन्स २ वटा
    संक्रमित संख्या १२६ जना
    कोरोनामुक्त ३१ जना
    मृत्यु १ जना

    टोखा नगरपालिका

    वेड २८ वटा
    हालसम्म पीसीआर परिक्षण २०००
    एम्बुलेन्स १ वटा
    संक्रमित संख्या २२२ जना
    कोरोनामुक्त ७१ जना
    मृत्यु २ जना

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै