टाेखा लाइभ
भाद्र १८ काठमाडौं
उपत्यकामा काेभिड- १९ कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको पछिल्लो अवस्थालाई मध्यनजर गरेर उपत्यकाका स्थानीय तहमा पिसीआर परिक्षण तथा आइसोलेसन केन्द्र धमाधम निर्माणकार्यमा काठमाडौंका नगरपालिकाहरु आइसोलेसन बेड निर्माणमा तल्लीन छन् ।
विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बिभिन्न योजनाहरु कार्यक्रम समेत गर्दै आएका स्थानीय तहले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याए सम्म कोरोना रोकथामको लागि हालसम्म नगरपालिकाका जनप्रतिनिधिहरु , स्वास्थ्यकर्मिहरु , स्वयंसेवकहरु परिचालनमा जुटेका छन्।
जस मध्ये उपत्यकाका १० वटा नगरपालिकामा कहाँ कति संक्रमित छऩ र कति आइसोलेसन बेड तयार भएका छन् भन्ने बारेमा नगरपालिकाले उपलब्ध गराएको बिवरणलाई यहाँ प्रस्तुत गरिएको छ।
शंखरापुर नगरपालिका
वेड ४० वटा
हालसम्म पीसिआर परिक्षण ६३६
एम्बुलेन्स ३ वटा
संक्रमित संख्या २० जना
कोरोनामुक्त १७ जना
कागेश्वरी मनोहरा नगरपालिका
वेड १०० वटा
हालसम्म पीसीआर परिक्षण ३०००
एम्बुलेन्स ३ वटा
संक्रमित संख्या १११ जना
कोरोनामुक्त ६० जना
दक्षिणकाली नगरपालिका
वेड ५० वटा
एम्बुलेन्स २ वटा
संक्रमित संख्या १६ जना
कोरोनामुक्त २ जना
किर्तिपुर नगरपालिका
वेड २५ वटा
हालसम्म पीसीआर परिक्षण ७८०
एम्बुलेन्स २ वटा
संक्रमित संख्या ४९ जना
कोरोनामुक्त २५ जना
मृत्यु १ जना
चन्द्रागिरि नगरपालिका
वेड १४ वटा
हालसम्म पीसीआर परिक्षण ७०००
एम्बुलेन्स ९ वटा
संक्रमित संख्या ९४ जना
कोरोनामुक्त ४७ जना
नागार्जुन नगरपालिका
वेड ५५० वटा
हालसम्म पीसीआर परिक्षण २०००
एम्बुलेन्स ० वटा
संक्रमित संख्या १०३ जना
कोरोनामुक्त ५९ जना
तारकेश्वर नगरपालिका
वेड ५० वटा
हालसम्म पीसीआर परिक्षण ५५१
एम्बुलेन्स २ वटा
संक्रमित संख्या १०५ जना
कोरोनामुक्त २५ जना
मृत्यु १ जना
बुढानिलकण्ठ नगरपालिका
वेड ३० वटा
हालसम्म पीसीआर परिक्षण २०००
एम्बुलेन्स २ वटा
संक्रमित संख्या २२८ जना
कोरोनामुक्त ७४ जना
मृत्यु १ जना
गोकर्णेश्वर नगरपालिका
वेड १३० वटा
हालसम्म पीसीआर परिक्षण ७८५
एम्बुलेन्स २ वटा
संक्रमित संख्या १२६ जना
कोरोनामुक्त ३१ जना
मृत्यु १ जना
टोखा नगरपालिका
वेड २८ वटा
हालसम्म पीसीआर परिक्षण २०००
एम्बुलेन्स १ वटा
संक्रमित संख्या २२२ जना
कोरोनामुक्त ७१ जना
मृत्यु २ जना