•            
    • TOKHA LIVE

    • ३२ श्रावण २०७७, आईतवार १६:४१

    टोखा नगरपालिका -५ मा ४ जनालाई पोजेटिभ देखिएपछि पुन: थप ट्रेसिङ गरियो।

    टाेखा लाइभ/शोभा तामाङ
    काठमाडौं ,साउन ३२
    टोखा ५ मा कोरोना संक्रमित क्षेत्र नेचर क्लवमा सिल भएको स्थानमा टोखा नगरपालिकाले आज कन्ट्रयाक ट्रेसिङको लागि नाम संकलन गरेको छ ।

    कोरोना संक्रमित क्षेत्र सिल भएको स्थानमा पहिले गरेको कन्ट्रयाक ट्रेसिङमा थप ४ जनाको पोजेटिभ देखिएपछि आज सो स्थानमा ट्रेसिङको लागि १४ जनाको नाम संकलन गरिएको छ ।

    वडा अध्यक्ष जग्गनाथ ढकालका अनुसार उनिहरुको छिट्टै स्वाब संकलन गर्ने बताउदै उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइरहेको जानकारी दिएका छन ।

    (शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रसिक्षार्थी पत्रकार हुन्)

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै