•            
    • TOKHA LIVE

    • २६ श्रावण २०७७, सोमबार १८:३९

    टोखा नगरपालिका वडा नं. ५ बसुन्धरामा १ जनामा संक्रमण पुष्टि :-

    शोभा तामाङ

    टाेखा लाइभ,श्रावण २६ काठमान्डौ :टोखा नगरपालिका वडा नं. ५ बसुन्धरा निवासी अन्दाजी ४४ वर्षकि एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनि टोखा नगरपालिका वडा नं. ५ को वासिन्दा हुन भने उनलाइ उपचारको लागि अहिले सशस्त्र प्रहरीको दहचोक स्थित उपचार केन्द्र लगिएको छ ।

    सो ठाउँमा भोलि देखि कन्टयाक ट्रेसिङ सुरु गरिने टाेखा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष जगन्नाथ ढकालले वताउनु भयो । साथै उहाँले अत्यावश्यक काममा वाहेक अन्य समयमा अनावश्यक घुमफिर नगर्न र जथाभावी बाहिर नजान पनि सचेत गराउदै सबैसंग आग्रह गर्नुभयो।

    (शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै