•            
    • TOKHA LIVE

    • २६ श्रावण २०७७, सोमबार १७:०९

    काठमाडौं उपत्यकामा ४४ जनासहित नेपालमा थपिए ३३८ कोरोना संक्रमित:-


    टाेखा लाइभ,श्रावण २६ काठमाडौं : काठमाडौं उपत्यकामा ४४ जनासहित नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै