•            
    • TOKHA LIVE

    • २६ श्रावण २०७७, सोमबार १३:४५

    मेडिसिटीमा कोरोना संक्रमित वृद्धको मृत्यु:-

    टाेखा लाइभ ,श्रावण २६, काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ। निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

    ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् । source:onlinekhabar

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै