•            
    • TOKHA LIVE

    • २० श्रावण २०७७, मंगलवार १९:०१

    नेपालमा थप २५९ संक्रमित,थप कोरोनाबाट एक जनाको मृत्यु :-

    टाेखा लाइभ,श्रावण २० काठमाडौं : नेपालमा कोरोना भाइर (कोभिड-१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनसार ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते विहान कोसी अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै निधन भएको थियोे । मधुमेह तथा उच्च रक्तचापका विरामी उनको उपचारका क्रममा निधन भएको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै