•            
    • TOKHA LIVE

    • १२ श्रावण २०७७, सोमबार १७:०८

    नेपालमा काेराेनाबाट थप तीन जनाकाे मृत्यु


    टाेेखाा लाइभ , साउन १२ काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएकाे छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएकाे छ । पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष र धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुषको हिजो र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको साेमबार मृत्यु भएकाे मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ४८ पुगेको छ

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै