•            
    • TOKHA LIVE

    • ५ श्रावण २०७७, सोमबार १७:३०

    नेपालमा थपिए १८६ कोरोना संक्रमित


    टाेखा लाइभ,श्रावण ५ काठमाडौं : नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना संक्रमण थपिए
    सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै