टाेखा लाइभ,श्रावण ४ काठमाडौं :आइतबार देशभर १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै देशभर कोरोना संक्रमितको संख्या १६ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएको बताएको छ।