•            
    • TOKHA LIVE

    • ३ श्रावण २०७७, शनिबार १६:५८

    नेपालमा थपिए ५७ कोरोना संक्रमित:-

    टाेखा लाइभ,श्रावण ३ काठमाडौं: नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै