टाेखा लाइभ,श्रावण ३ काठमाडौं: नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।