•            
    • TOKHA LIVE

    • २१ असार २०७७, आईतवार १७:०८

    नेपालमा थप २९३ जनामा कोरोना संक्रमित।

    टाेखा लाइभ,असार २१ काठमाडौं : नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै