•            
    • TOKHA LIVE

    • १८ असार २०७७, बिहीबार १६:४३

    नेपालमा थप ४७३ जना संक्रमित।


    टाेखा लाइभ,असार १८ काठमाडौं : नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले बताएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै