•            
    • TOKHA LIVE

    • १४ माघ २०७८, शुक्रबार १९:३९

    नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि , १० जनाको मृत्यु

    टाेखालाइभ डट कम/ माघ १४, २०७८

    नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै एकै दिन १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको हो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै