•            
    • TOKHA LIVE

    • ६ असार २०७७, शनिबार १९:४०

    काठमाडौंमा १ र भक्तपुरमा ७ जना गरी उपत्यकामा ८ कोरोना संक्रमित थपियो।

    टाेखा लाइभ,असार ७ काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा १ र भक्तपुरमा ७ जना गरी उपत्यकामा ८ कोरोना संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भक्तपुरमा ७ जना र काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै