•            
    • TOKHA LIVE

    • ४ असार २०७७, बिहीबार २१:३९

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो।

    टाेखा लाइभ,असार ४ काठमाडौं : बुधबार साँझ कैलालीको गोदावरी नगरपालिका १ का ४६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।शनिवार रातिदेखि सेती अस्पतालमा उपचाररत उनको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
    बुधवारै कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको बुधबार बिहान मृत्यु भएको हो । याे संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै