टाेखा लाइभ,असार ४ काठमाडौं : नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको मन्त्रालयले बताएको छ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।