•            
    • TOKHA LIVE

    • १ असार २०७७, सोमबार १६:४८

    नेपालमा थप ४५१ कोरोना संक्रमित थपियो।

    टाेखा लाइभ,असार १ काठमाडौं : नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै