•            
    • TOKHA LIVE

    • ३२ जेष्ठ २०७७, आईतवार १६:५३

    नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुग्यो।

    टाेखा लाइभ,जेठ ३२ काठमाडौं : नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै थप ६१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै