•            
    • TOKHA LIVE

    • २८ जेष्ठ २०७७, बुधबार १६:३२

    नेपालमा २७९ जनामा कोरोना संक्रमण थपियो, संक्रमितको संख्या ४३६४ पुग्यो।

    टाेखा लाइभ,जेठ २८ काठमाडौं : नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै