टाेखा लाइभ,काठमाडौं ,जेष्ठ २५
टोखा नगरपालिका वडा नं ९ मा ३१ बर्षीया महिलामा काेरोना संक्रमण भएको पुष्टी भएको छ ।काठमाडौंमा चार जनासंगै भक्तपुर कमलविनायककी एक सुत्केरी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ
टोखा नगरपालिकाका स्वास्थ प्रमुख रणलालका अनुसार कोरोना संक्रमित वडा नं ९ का रहेकी छन । हाल उनको अवस्था सामान्य रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।
स्वास्थ प्रमुखका अनुसार भोलीबाट सो स्थानमा कन्ट्याक्ट् Tracing गरिने बताएका छन ।