•            
    • Sanu Raj Dangol

    • २० जेष्ठ २०७७, मंगलवार १६:४३

    नेपालमा थप २८८ कोरोना संक्रमित संगै संक्रमितको संख्या २०९९ पुग्यो।


    टाेखा लाइभ, जेठ २० काठमाडौं : नेपालमा एकैपटक थप २८८ जनामा कोरोना संक्रमीत थपिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको मन्त्रालयले जनाएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै