•            
    • Sanu Raj Dangol

    • २१ जेष्ठ २०७७, बुधबार १७:२६

    जेठ २३ गते ३६०° भर्चुअल प्रदर्शनी हुने।


    टाेखा लाइभ,जेठ २१काठमाडौं : म्युजियम अफ नेपाली अार्ट (मोना) museum of nepali art Kathmandu -MONA को प्रस्तुति रहने’ ईन्सेप्सन महान नेपाली कलाकृति को संकलन ३६०° भर्चुअल प्रदर्शनी ‘ उक्त बृहत कला प्रदर्शनीलाई www.mona.com.np वेबसाईटमा हेेेर्न सकिने उक्त कला प्रदर्शनी यहि जेठ २३ गते शुक्रबार भर्चुअल प्रदर्शनीमा प्रसिद्ध कलाकार राजप्रकाश तुलाधर , प्रेममान चित्रकार ,देवेन्द्र सिंख्वाल,लोक चित्रकार ,मुक्तिसिंग थापा,पुर्ण ह्यजु,रबि श्रेष्ठ ,रितेश साही,समुन्द्रमान सिंह,सुरेन्द्रमा शाक्य ,उजय बज्राचार्य र उदयचरण श्रेष्ठ आदि कलाकारहरुको पौभा: चित्रकला प्रदर्शनीमा हेर्न सकिने जनाएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै