टाेखा लाइभ,जेठ १५ काठमाडौं : सरकारले अबदेखि अनलाइन डिजिटल सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ । बजेट बिनियोजन मार्फत अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
यसअघि पत्रिका, रेडियो र टीभीलाईमात्रै लोककल्याणकारी विज्ञापन दिदै आएको थियो।