•            
    • TOKHA LIVE

    • १५ भाद्र २०७७, सोमबार १५:४६

    सुनचाँदीको भाउ बढ्यो।

    टाेखा लाइभ भाद्र१५ काठमाण्डौ ।
    सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
    सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ ।

    चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै