•            
    • TOKHA LIVE

    • ८ श्रावण २०७७, बिहीबार १९:४६

    सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख नजिक:-

    टोखा लाइभ । सुनको मूल्य बिहीबार अहिलेसम्मकै उच्च भएको छ।

    बुधबार तोलामै ९४ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि ५ सयले बढेर हालसम्म कै उच्च भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ६५ रुपैयाँ तोकेको छ।

    पछिल्लो समय सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ ।
    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ४५ पुगेको महासंघले जनाएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै