•            
    • TOKHA LIVE

    • २५ श्रावण २०७७, आईतवार ०६:०७

    कुमारी बैंकको सेयर सुचीकृत:-


    टाेखा लाइभ, श्रावण २५ काठमाडौं : कुमारी बैंकको २ करोड ९६ लाख ५९ हजार १९०. २८ कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । बैंकले देवः विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको नामबाट सेयर सूचीकृत भएको हो । अब यो सेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
    कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको नामबाट गत असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । कुमारी बैंकको १ कित्ता बराबर देवः विकास बैंकको ०.८६ कित्ता सेयर अनुपातमा कुमारी बैंकले प्राप्ति गरेको थियोे । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरेपछि चुक्तापुँजी १२ अर्ब ७३ करोड पुगेको छ।

    Facebook Comments

  • सम्बन्धित खवर

    ज्योति विकास बैंक १४ वर्षमा प्रवेश 

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै